उदयपुर समाज काठमाडौ को सहकार्य र त्रियुगा नगरपालिकाको सहयोगमा उदयपुरको भुल्केमा यहि माघ१२ र १३ गते सम्पन्न निशुल्क: मृगौला परिक्षण शिबिरमा करिब ३०० स्थानियहरूले परिक्षण गराई स्वास्थ्य लाभ लिनु भएको छ । यो पबित्र कार्यमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनु हुने सबै महानुभावहरूमा समाज हार्दिक अाभार र धन्यवाद ब्यक्त गर्दछ ।